निवर्तमान आईजीपी कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार



काठमाडौं,मंसिर १० । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

प्रतिक्रिया दिनुहोस्