अर्थ

ललितपुरका ठुला मिटरब्याजीहरुले भटाभट मिलापत्र गर्न थाले

काठमाण्डौ,साउन ३१। ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका

देशमा अथाहा अवसर छ युवाले त्यसको उपयोग गर्नुपर्छः अर्थमन्त्री डा. महत

काठमाडौं,साउन ३१। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,साउन ३१ । साताको चौथो कारोबारको दिन सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा खरिद बिक्री भएको छ

मान्छे खर्च गर्न र ऋण लिन डराइरहेका छन् : अर्थमन्त्री

काठमाडौं,साउन ३१। अर्थमन्त्री डा. प्रकाशशरण महतले मानिसहरू खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । अर्थतन्त्रको गति सुस्त भए पनि त्यसलाई गलत प्रचार गरिएकाले त्रासको अवस्था आएको मन्त्री महतको

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो, पेट्रोल प्रतलिटर १७५ रुपैयाँ पुग्यो

काठमाडौं,साउन ३१ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएकाले मंगलबार बसेको निगम व्यवस्थापनको बैठकले मूल्य बढाएको हो ।  बढेको मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा

डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो

काठमाडौं,साउन ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ ।  नयाँ मूल्य अनुसार

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति छः अर्थमन्त्री डा.महत

काठमाडौं,साउन ३० । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ३० । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

चिलिमे जलविद्युतको नाफा ६९ करोड बढी, विद्युत बिक्रीबाट १ अर्ब १२ करोड आम्दानी

काठमाडौं,साउन २९ । चिलिमे जलविद्युत कम्पनीले एक वर्षमा करिब साढे ६९ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो