अर्थ

३ अर्बसम्मको ठेक्का नेपाली निर्माण व्यवसायीले पाउने

काठमाडौं,माघ २५ । नेपाली निर्माण व्यवसायीले अब रू. ३ अर्बसम्ममा ठेक्का लिन पाउने भएका छन् । रू. १ अर्बको ठेक्का सिलिङ बढाएर सरकारले रू. ३ अर्ब पुर्‍याएको हो । सोमवार

सहकारी बैंक दर्ताका लागि राष्ट्र बैंकमा छलफल

काठमाडौं,माघ २५ । दर्ता प्रक्रियामा रहेको प्रस्तावित नेपाल सहकारी बैंकले नेपाल राष्ट्र बैंकमा आफ्नो अवधारणापत्र र सम्भाव्यता अध्ययनका विषयमा प्रस्तुतीकरण गरेको छ । बैंक दर्ताका लागि सहकारी विभागमा आवेदन पेश

भारतबाट लिक्वीड अक्सिजन आयात

स्वदेशी उत्पादक पलायन हुने चिन्ता काठमाडौं,माघ २५ । नेपालमै अक्सिजन ग्यास उत्पादन पर्याप्त हुँदाहुँदै पनि भारतबाट लिक्वीड अक्सिजन आयात हुन थालेपछि स्वदेशी उत्पादकहरू निराश देखिन थालेका छन् । कोरोनाका कारण

जाल्पा लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

काठमाडौं,माघ २४ । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौं, माघ २४ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय

राजस्व छलेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा दायर, ५८ लाखभन्दा बढिको बिगो

काठमाडौं,माघ २४ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।           विभागले मकवानपुर जिल्ला, मनहरी–६ का विशाल राई,

एमसीसी सम्झौता : देउवा–दाहालको ‘प्रतिबद्धतापत्र’ले तरंग

काठमाडौं,माघ २४ । चार वर्षअघि अमेरिकामा भएको एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गरी कार्यान्वयन गर्ने विषय पेचिलो बनिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पठाएको

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ २३ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ

एमसीसी संसद्मा लैजाने तयारी

काठमाडौं, माघ २२ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन्