अर्थ

दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं,कात्तिक ८ । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा

सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी

काठमाडौं,कात्तिक ५ । दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात

काभ्रेबाट ९२ बोरा चिनी बरामद

काठमाडौं,कार्तिक ३ । प्रहरीले काभ्रेबाट राजश्व छलेका ९२ बोरा चिनी बरामद गरेको छ। काभ्रेको बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा बिहीबार दिउँसो सवारी जाँच गर्नेक्रममा ट्रकबाट प्रहरीले चिनी र केहिबोरा धान

विदेशी सुपारीका कारण स्वदेशीले उचित मूल्य पाएन, दशैंको बेला आन्दोलनमा उत्रिदै किसान

झापा,कात्तिक ३ । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा

बन्दीपुरको होटल व्यवसायी उत्साहित, ६ महिनामा २६ देशका  ४ हजार विदेशी पर्यटक भित्रिए 

दमौली,कात्तिक ३ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैंशुरूआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दशैंमा चिसो मौसम शुरू हुने भएकाले यहाँ

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं,कात्तिक २ । फेरि सुनको भाउ महँगीएको छ । बिहीबार छापावाला सुनको मूल्य वृदि भएको हो । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३

नेपालबाट भारतमा रू. ११ अर्ब ८० करोडको विद्युत् निर्यात

काठमाडौं,कात्तिक २ । भारतले नेपालबाट पछिल्लो पाँच महीनामा ११ अर्ब ८० करोड रुपैयाँ बराबरको विद्युत् किनेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत भारतले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८

देशकै दोस्रो ठूलो ४०० केभीको इनरुवा सबस्टेसन निर्माण पूरा, ४ हजार मेगावाट विद्युत आदानप्रदान हुने !

काठमाडौं,कात्तिक १ । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा

चर्को बजार महँगीको मार खेप्दै नेपाली, मूल्यवृद्धि नियन्त्रणमा यसरी चुक्दै सरकार

काठमाडौँ,असोज ३०। बजार महँगी सरकारको लक्ष्य भन्दा माथि पुगेको छ । नियन्त्रणमा सरकार चुकेको छ । चालु आर्थिक वर्षमा सरकारले महँगी ६.५ प्रतिशत मात्रै कायम गर्ने लक्ष्य राखेको छ । तर,