अर्थ

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं,असोज ६ । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष

५ वर्षमा २ तिहाइले बढ्यो वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार

वीरगञ्ज,असोज ६ । आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाका मानिएको वीरगञ्ज भन्सारबाट बितेको ५ वर्षमा वैदेशिक व्यापार २ तिहाइले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ को

सुन तोलामा ३ सयले बढ्यो

काठमाडौं, असोज ५ । आज मंगलबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको छ । आज मंगलबार सुन प्रतितोला ८९ हजार २ सय निर्धारण गरिएको छ । हिजो सोमबार सुन

विश्व बैंकबाट थप सहयोग आवश्यक : अर्थमन्त्री

काठमाडौंं,असोज ५ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोग आवश्यक भएको बताएका छन् । सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आएको

बजेट खर्चका लागि बाटो खुल्दै

एमालेको चर्को नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतका आधारमा पास काठमाडौं,असोज ५ । सरकारी ढुकुटीबाट भदौ ३१ पछि रकम खर्चिन नपाएको अवस्थामा प्रतिनिधसभामा प्रतिपक्षीको नाराबाजीबीच प्रतिस्थापन विधेयक पारित भएको छ

विस्तार हुँदै मोबाइल बैंकिङ : १ करोड ४१ लाख पुगे प्रयोगकर्ता

काठमाडौं,असोज ५ । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च

कोरोना महामारी नियन्त्रण गर्न अर्थमन्त्रीले विश्व बैंकसँग मागे थप सहयोग

काठमाडौं,असोज ५ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपालले थप सहयोगको अपेक्षा गरेको बताएका छन् । सोमवार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा उनले बैंकले

सुनचाँदीको मूल्यमा गिरावट आएको

काठमाडौं,असोज ४ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ

जीडीपीभन्दा ठूलो वित्तीय स्रोत

सीमित व्यक्तिमात्र लाभान्वित काठमाडौं,असोज ४ । नेपालमा निक्षेप (बचत) खाताको संख्या कुल जनसंख्याभन्दा पनि बढी पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निकै कम देखिएको छ ।