अर्थ

नेपाली बजारमा सुनचाँदीको मूल्यमा ८ सय वृद्धि

काठमाडौं असोज २० । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा ८ सय वृद्धि भएको छ । छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ

‘अमृत सूर्यमुखी’ तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटियो, बिक्री वितरणमा रोक

सिन्धुपाल्चोक असोज १९ । ‘अमृत सूर्यमुखी’तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका

सोमबार सुन तोलामा ४ सय घट्यो

काठमाडौं असोज १९ । अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा ४ सय रुपैयाँ घटेको छ । घटेको मूल्य अनुसार ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च

काठमाडौं, असोज १९ । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा

आजदेखि श्रम स्वीकृति खुल्ला

काठमाडौं,असोज १९ । आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला गरिएको छ । वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि यसअघि बन्द भएको सेवा पुनः सचारु भएको हो ।

८० प्रतिशतले घट्यो गलैंचाको ब्यापार

काठमाडौं, असोज १९ । लकडाउन तथा बन्दाबन्दीको सुरुवातदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी

लामो समयदेखी बन्द तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक असोज १८ । लामो समय देखी बन्द रहेको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएको छ । गएको असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु

नेप्से १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार

काठमाडौं असोज १८ । शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

काठमाडौं असोज १८ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । आइतवार सुन तोलाको २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले