खेलकुद

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौं,बैशाख १६ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि

कतारलाई ८९ रनमा अलआउट गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,बैशाख १४ ।  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारमाथि ६८ रनको जित हात पारेको छ । बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा ६८

वर्षाका कारण मूलपानी मैदानको खेल रद्ध, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,बैशाख ११ । एसीसी प्रिमियर कपको समूह ए बाट नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजे भएको वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी

नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौं,चैत १७ । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ

नेपाल सरकारले दिने भयो प्रति खेलाडी ३ लाख रुपैयाँ

काठमाडौं,चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरुलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका

झा र शेखलाई जनही दुई लाख दिइने : मुख्यमन्त्री यादव

जनकपुर,चैत २ । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज  शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विश्वकप

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं,चैत २ । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६

दुई ओभरमा यूएईले लियो नेपालको २ विकेट

काठमाडौं,चैत २ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो

युएईलाई चौथो झट्का

काठमाडौँ,चैत २ । युएईलाई चौथो झट्का लागेको छ । आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ । टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा