खेलकुद

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी

काठमाडौं, जेठ २८ । अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ। भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको हो। सोमबार इङ्ल्याण्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेशको टिमलाई

काठमाडौं,जेठ २८ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेश प्रजापतिको समूहले हात पारेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा पार–७२ मा भएको सो खेलमा प्रो दिनेश र अमेच्युअर समिर

नुवोकाटे टाइगर बने हेभी वेट च्याम्पियन (भिडियो)

काठमाडौं,जेठ २० । चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि नुवाकोटे टाइगरले हात पारेका छन् । शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा टाइगर च्याम्पियन बनेका हुन् ।

शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त

काठमाडौं,जेठ १९ । यही शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त हुने भएको छ । भोलि शनिबार दिउसो ठिक २ बजे लैनचौरस्थित टिटि हलमा रेस्लिङ महाभिडन्त हुने भएको हो ।

काभा महिला भलिबल कपको उपाधि भारतलाई

काठमाडौं,जेठ १४ । एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आईतवार सम्पन्न खेलमा भारतले काजकिस्तानमाथि ३-०

काभा महिला भलिबलमा नेपालले आज उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै

काठमाडौं,जेठ १४ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे

सुर्खेतमा भएको रिङ रेस्लिङमा नुवाकोटे टाइगर बने च्याम्पियन

काठमाडौं,जेठ १४ । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नाराका साथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको उक्त प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि

रिङ्ग रेस्लिङ महाभिडन्तको तयारी पूरा

काठमाडौं,जेठ १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार खुल्लामञ्च घन्टाघरमा हुने उक्त प्रतियोगिताको

विश्वकप क्रिकेटको छनोट- नेपाल समूह ‘ए’मा

काठमाडौं, जेठ ९ । यसै वर्षको जुन -जुलाइमा जिम्बावेमा हुने विश्वकप क्रिकेटको छनोटमा नेपाल बलिया टिमको समूहमा परेको छ । आइसीसीले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल आयोजक जिम्बावेसँगै, वेष्ठइण्डिज,नेदरल्याण्ड्स