
काठमाडौं,बैशाख २१। साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटा लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१

काठमाडौं, बैशाख २१ । ७२औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त हुने भएको छ । सुर्खेतको बिरेन्द्र नगरमा हुने प्रतियोगितामा देशका विभिन्न रेस्लरले खेल प्रदर्शन गर्नेछन् । यही

काठमाडौं,बैशाख २१ । गत चैत २ (मार्च १६) मा यूएईविरुद्ध सनसनी जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएपछि खेलाडीहरूलाई पुरस्कार घोषणाको ओइरो नै लाग्यो । क्रिकेट खेलाडीहरूलाई संघ सरकारदेखि

काठमाडौं,बैशाख २० । एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले जनही ६ लाख र

काठमाडौं,बैशाख १९ । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सोमबार टियु

काठमाडौं,बैशाख १८ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि (बैशाख १९गते) हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । आज टिकट काटेका दर्शकलाई पहिलो

काठमाडौं,बैशाख १८। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि अर्थात मंगलबारसम्मका लागि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ

काठमाडौं,बैशाख १७ । गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्काे ठूलो प्रतियोगिता खेल्दैछ ।

काठमाडौं,बैशाख १६ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि