खेलकुद

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

काठमाडौं साउन ७ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस

१३औं खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने

काठमाडौं ६ साउन । काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ औं साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ । मंगलबार यहाँ भएको पत्रकार सम्मेलनमा खेलकूद क्षेत्रको बृहत्तर विकासलाई

ट्वी-ट्वान्टी क्रिकेट विश्‍वकप एक वर्ष पछाडि सार्ने आईसीसीको निर्णय

दुबई साउन ५ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो वर्षको ट्वान्टी ट्वान्टी विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । आईसीसीको सोमबार बसेको बैठकले कोरोना महामारीका कारण अस्ट्रेलियामा

वाटफोर्डका तेस्रो व्यवस्थापक पनि बर्खास्तीमा

लन्डन ५ साउन । इंग्लिस प्रिमियर लिगमा आफ्ना दुई खेल बाँकी रहेको बेला आइतबार व्यवस्थापक नाइजेल पियर्सनलाई बर्खास्त गरिएको छ ।यो सिजन उनी बर्खास्तीमा पर्ने वाटफोर्डका तेस्रो व्यवस्थापक हुन् ।

चेल्सी एफए कपको उपाधि नजिक

काठमाडौं । आइतबार म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको उपाधि नजिक पुगेको छ । चेल्सीले अब फाइनलमा अर्को लन्डन क्लब आर्सनलसँग खेल्नेछ ।

खेलकुदलाई प्राथमिकतामा राख्‍न कर्मचारी संघको आग्रह

काठमाडौं ४ साउन । खेलकुदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको छ । राज्यका लागि खेलकुदको आवश्यकता

स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुम्यो

एजेन्सी,साउन २ । स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुमेको छ। बिहीवार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल च्यम्पियन बनेको हो यद्यपि एक खेल अगावै रियल च्याम्पियन

राखेप सदस्य–सचिव पदका लागि निवेदन दिने २७ जना को को हुन् [सूचीसहित]

काठमाडौं १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट

रियल म्याड्रिडद्वारा ग्रानडा पराजित

एजेन्सी,असार ३० । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिडले लगातार नवौं जित हासिल गरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गर्दै शीर्षस्थान हासिल गरेको हो। ग्रानडाको