प्रवास

चीनका रक्षामन्त्री फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने

काठमाडौं मंसिर ५ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् । दिन निश्चित नभए पनि अबको १० दिनभित्रै रक्षामन्त्री फेङहे नेपाल

नेपाली दूतावास बेलायतमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

लन्डन मंसिर २ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर

हङकङ आगलागीमा मृत्यु हुनेको परिवारलाई सहयोग गर्न देउवाको माग

काठमाडौं मंसिर १ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हङकङ आगलागीमा परी मृत्यु भएकाको परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले आगलागीमा परी

विधानविपरीत हिँड्ने ४ उपाध्यक्षसहित ५ जनालाई स्पष्टीकरण सोध्‍ने एनआरएनए यूकेको निर्णय

लन्डन कात्तिक ३० । गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतले संघको विधानविपरीत क्रियाकलाप गरेको भन्दै चार उपाध्यक्ष र एक राज्य परिषद् उपाध्यक्षसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पुनम गुरुङको अध्यक्षमा

तमु धिं यूकेको वार्षिक साधारणसभा सर्‍यो

लन्डन कात्तिक २५ । बेलायतको प्रतिष्ठित संस्था तमु धिं यूकेको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन एक महिनापछि सरेको छ । अध्यक्ष नन्दजंग गुरुङले सूचना जारी गर्दै यही

नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्‍न

लन्डन कात्तिक २४ । नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र

‘विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण’

काठमाडौं कात्तिक २३ । गैरआवासीय नेपाली सङ्घले विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको छ ।

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं कात्तिक २१ । गैरआवासीय नेपाली संघ एनआरएनएले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए

एनआरएनए क्युस्यु समितिले जब सेमिनार गर्ने

जापान कात्तिक २० । गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्युस्यु क्षेत्रीय कार्यसमितिद्वारा स्युस्योकु अर्थात् जब सेमिनार आयोजना गर्ने भएको छ । कोभिड १९ का कारण जापानमा पछिल्लो समय काम