प्रवास

सरकारविरुद्ध साउदीमा नाराबाजी, प्रधानमन्त्री ओलीलाई देश छाड्न चेतावनी

काठमाडौं भदौ २३ । साउदी अरेबियामा नेपाल सरकारविरुद्ध प्रवासीले नाराबाजी गरेका छन् । रियादमा रहेको सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री

लमजुङका पहिरोपीडितलाई तमुधिं लन्डन इकाईको १ लाख ५ हजार सहयोग

लन्डन भदौ २१ । तमुधिं लन्डन इकाईले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको तरापु गाउँका पहिरोपीडितलाई १ लाख ५ हजार सहयोग प्रदान गरेको छ । लमजुङ समाज यूके राहत संकलन समिति सचिव

एन्सर्ज गुरुङको अभिनय र निर्देशनमा म्युजिक भिडियो सार्वजनिक

अमेरिका भदौ २१ । नायिका एन्सर्ज गुरुङको निर्देशनमा मौलिक पहिचान र संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गुरुङ भाषामा ‘ए ङोल्स्यो मारा’ बोलको म्युजिक भिडियो तयार भएको छ । उक्त भिडियोमा एन्सर्ज

बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेल सेवा

लन्डन भदौ १८ । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा

सिन्धुपाल्चोक लिदी पहिरोपीडितलाई ९ लाख सहयोग

सिन्धुपाल्चोक भदौ १७ । गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन् । मङ्गलबार गैरआवासीय नेपाली सङ्घका तर्फबाट पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु

हराएको ४ महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्डको शव भेटियो

लन्डन भदौ १६ । हराएको ४ महिनापछि नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३०

बेलायतमा रहेका नेपाली इन्जिनियरहरुको नयाँ कार्यसमिति

लन्डन भदौ १५ । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेको चौथो कार्यसमिति गठन भएको छ । विधुतीय निर्वाचन प्रणालीमार्फत १५८ मतसहित संयुक्त श्रेष्ठ अध्यक्षमा निर्वाचित भएसँगै नेप्लिज इन्जिनियर्स इन यूकेको

विदेशमा अलपत्र दुई सय ६० नेपाली शनिवार स्वदेश फर्किए

काठमाडौं भदौ १३ । विदेशमा अलपत्र दुई सय ६० जना नेपाली शनिवार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिवार सिङ्गापुरको सिल्क एअरले एक सय ४८ यात्रु काठमाण्डौ ल्याएको

विभिन्न ५८ देशबाट चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगे

काठमाडौं भदौ १२ । तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगेका छन् । गएको जेठदेखि सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार उडान थालेपछि ५८ देशबाट