प्रवास

कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन

बेइजिङ। कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन भएको छ।कोरोना भाइरसको चेतावनी दिने ली वेनलियाङको निधन भएको हो। कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टर मध्ये ली दोस्रो डाक्टर भएपनी

कोरोना भाइरस:सुनसान बन्यो चीन,छ करोड मानिस घरभित्रै

एजेन्सी।कोरोना भाइरसको संक्रमणबाट बच्न चीनमा छ करोड मानिस घरभित्रै बसेका छन्।चीनका कतिपय शहर सुनसान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ। बिशेषत: चीनको उवानसहित तीन शहरका मानिस आवतजावत बन्द छ। अत्यावश्यकीय

कोरोनाको महामारी बढ्दो,मंगलबार मात्रै ६५ जनाको मृत्यु

काठमाडौ।कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ। मंगलबार अर्थात हिजो मात्रै ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् । सबैभन्दा पहिला चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त भाइरस

कोरोनाद्वारा मृत्यु हुनेको संख्या ४ सय कट्यो,२० हजार संक्रमित

काठमाडौ।चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसद्वारा मर्नेको संख्या ४ सय कटेको छ।सोमबार मृत्यु हुने संख्या ६४ थपिए पश्चात् ४२६ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै उक्त भाइरसबाट वुहानमा

अन्ततः बन्द भयो बीबीसीको हिन्दी रेडियो सेवा

एजेन्सी।बीबीसीको हिन्दी रेडियो सेवा अन्ततः बन्द भएको छ।८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको हो । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार

टर्कीमा शक्तिशाली भुकम्प गयो,सयौं घाइते

एजेन्सी।टर्कीमा शक्तिशाली भूकम्प गएको छ।स्थानीय समय अनुसार शुक्रबार पौने नौ बजे  भुकम्प  गएको हो। टर्कीको मुख्य सहर सिभ्रीस लाई केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्निच्युडको भुकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु

अग्नि नियन्त्रक विमान दुर्घटना,चालकको मृत्यु ।

एजेन्सी । अग्नि नियन्त्रक विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। न्यु साउथ वेल्सकी प्रमुख ग्लेडिस बेरेजिक्लियनका अनुसार अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको

इन्टरपोलका पूवर्प्रमुखलाई १३ वर्ष  जेल

काठमाडौं । इन्टरपोलका पूवर्प्रमुखलाई १३ वर्ष जेल सजाय सुनाइएको छ।घुसखोरीको आरोप लागेका इन्टरपोलका पूर्वप्रमुख मेङ होङ्वेलाई चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेलसजाय सुनाएको हो । उनी इन्टरपोलको नेतृत्व गर्ने

चीनमा गयो शक्तिशाली भुकम्प

एजेन्सी । चीनमा शक्तिशाली भुकम्प गएको छ।आइतबार राति साढे नौ बजे चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।बिभागका अनुसार उक्त क्षेत्रमा ६.४ रेक्टर स्केलको भूकम्प गएको