राजनीति

प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन्  । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले स्थिरताका लागि

कीर्तिपुर नगर प्रमुखमा २० उम्मेदवारी, ११ जना स्वतन्त्र

किर्तिपुर,मंसिर २ । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार  २० जनाको उम्मेदवारी परेको छ।  कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर,

नेमकिपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनको उम्मेद्वारी दर्ता

काठमाडौं,मंसिर २ । नेमकिपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनको उम्मेद्वारी दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

‘राजनीतिक स्थायित्वका लागि आन्दोलनको विकल्प छैन’

काठमाडौ,मंसिर १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि

कीर्तिपुर प्रमुखमा काँग्रेसबाट डङ्गोल उम्मेदवार

काठमाडौ,मंसिर १ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत नेपाली कांग्रेसले काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  कांग्रेस

एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश

दुल्लु,कात्तिक २८ । नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।   नेकपा एकीकृति समाजवादीको केन्द्रीय

माओवादी नेता डा. सङ्गम एमाले प्रवेश

काठमाडौ,कात्तिक २३ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गरेका छन्  । खैजुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । बिहीबार

खुल्न थाले अवरुद्ध राजमार्ग

काठमाडौ,असोज २० । भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनमा आउन थालेका छन् । राजधानीको जीवन रेखा (लाइफ लाइन) का रूपमा रहेको पृथ्वी राजमार्ग

चितवनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय

काठमाडौं,असोज १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । असोज पहिलो साता भएको