राजनीति

एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा कार्की चयन

काठमाडौं, कात्तिक २५ । नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन। नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा, अब कार्यतालिका हेरफेर नहुने

काठमाडौं, कार्तिक २५ । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय

काठमाडौ क्षेत्र नं ३ मा एकीकृत समाजबादीको कमिटी गठन

काठमाडौं,कार्तिक २४ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) ले काठमाडौ क्षेत्र नंवर ३ मा ४५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ । स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश

गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ: गृहमन्त्री खाँण

बुटवल,कात्तिक २४ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन्

महाधिवेशन तयारीमा काँगेस बैठक

काठमाडौं,कात्तिक २४ । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको

समाजवादी प्रेस सगंठन कपिलवस्तुको संयोजकमा चन्द्रकान्त न्यौपाने चयन

कपिलवस्तु,कात्तिक २३ । ब्यवसायीक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको

सत्ता गठबन्धन बैठकः सरकारलाई सघाउन समन्वय समिति गठन

काठमाडौं, कार्तिक २३ । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी

वाग्मती प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

हेटौँडा,कात्तिक २३ । वाग्मती प्रदेशसभाको सोमवार अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा विनोद परियार चयन

बुटवल,कात्तिक २२। समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियार चयन भएका छन । सोमवार वुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन