राजनीति

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ: मन्त्री पुन

रोल्पा भदौ २४ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखा रोल्पाले बुधबार लिवाङमा आयोजना गरेको

निजगढ विमानस्थल क्षेत्रमा रुख कटानको काम अघि बढाउन सरकारको निर्देशन

काठमाडौं भदौ २३ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले रुख कटानको काम अघि बढाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई

राष्ट्रिय गौरव आयोजनाका लागि सुरुमै पर्याप्त बजेट विनियोजन होस् : रक्षा मन्त्रालय

काठमाडैं भदौ २३ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ ।आयोजना

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गतेलाई बोलाउने ओली र प्रचण्ड सहमति

काठमाडौं भदौ २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल

सरकारविरुद्ध कांग्रेस युवा नेताहरुको प्रदर्शन

काठमाडौं भदौ २१ । सरकारले विभिन्न परियोजनामा खुलेआम अर्बौं रकम भ्रष्टाचार गरिरहेको विरोधमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णको नेतृत्वमा कांग्रेस नेताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । नेविसंघका पूर्वध्यक्ष तथा

उपत्यका प्रवेश नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल

काठमाडौं भदौ २१ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले

चुनाव हारेकालाई राष्ट्रिय सभामा मनोनयन : विज्ञ भन्छन्- ‘जनता र लोकतन्त्रप्रतिकै अपमान हो’

काठमाडौँ भदौ २१ । पराजित नेता व्यवस्थापनको दबाब सत्तारूढ नेकपामै बढी देखिएको छ । राष्ट्रिय सभामा रिक्त मनोनीत एक पदका लागि नेकपाले प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई योग्य देखेको छ ।

मल आपूर्ति नगर्ने ठेकेदारलाई कारबाही गर्ने विप्लवको चेतावनी

काठमाडौं भदौ २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति