राजनीति

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे सरकारले भारतसंग औपचारिक कुरा गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

काठमाडौं साउन २५ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन्

शीर्ष नेतृत्वतहमा देखा परेको अन्तरविरोधमा साथ नदिने नेकपा सांसदहरुको चेतावनी

काठमाडौं साउन २५ । नेकपाबाट प्रतिनिधि सभामा प्रतिनिनिधित्व गर्ने सांसदहरुले नेकपा शीर्ष नेतृत्वतहमा देखा परेको गम्भीर अन्तरविरोधले नेपाली आम जनता कार्यकर्ता मर्माहात भएको बताएका छन्। नेकपा ६१ सांसदहरुले पत्रकार सम्मेलन

बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति

काठमाडौं साउन २५बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्। जयशंकरको बुद्ध

विश्‍व आदिवासी दिवस : साझा दायित्वबोधका साथ एकताबद्ध हुन मुख्यमन्त्री गुरुङको आग्रह

काठमाडौं साउन २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।

काङ्ग्रेस महाधिवेशन सार्दै,जेठ वा भदौमा गर्ने तयारी

काठमाडौं,साउन २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउदो भदौ ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना

राप्रपा झापामा पहिरो, नेतृत्व असक्षम भएको अधिकांश नेता, कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौं साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्तमान नेतृत्व असक्षम, असफल र परिवर्तनविरोधी रहेको आरोप लगाउँदै शनिबार झापा जिल्लामा राप्रपाका अधिकांश नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । पार्टी सिद्धान्तविहीन

माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह – बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम सुरु गर्नुहोस्

काठमाडौं साउन २४ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री

नुवाकोटमा तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित दर्जनौं नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश

नुवाकोट, साउन २४ । तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित विभिन्‍न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति

सांसद रेशम चौधरीलाई रिहा गर्न थरुहट थारुवानको तीन महिने अल्टिमेटम

कैलाली साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ । आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज