
काठमाडौँ असोज ३ । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन् । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि डिस्चार्ज भएको महामन्त्री कोइरालाले

काठमाडौं असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओली सरकार प्रतिबद्धतालाई परिणतिमा बदल्नै पर्दछ भन्नेमा दृढ रहेको बताएका छन् । छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा शनिबार टुँडिखेलमा आयोजित समारोहलाई

भोजपुर असोज ३ । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य चन्द्रमा राईको शुक्रबार निधन भएको छ । हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको

नुवाकोट असोज ३ । नेपाली कांग्रेस लक्ष्यविहीन र परिवारवादको चंगुलमा फसेको भन्दै विभिन्न तहका नेता कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शुक्रबार चोकदेमा नेकपा सूर्यगढी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमका

काठमाडौं असोज २ । हालै बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले

काठमाडौं असोज २ । एक जना निजी सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार शुक्रबारबाट मन्त्री

काठमाडौं असोज २ । नेपालमा कृषि मल कारखाना स्थापनाका लागि तत्काल काम अगाडि बढाउन संसदीय समितिले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल

काठमाडौं असोज २ । अनेरास्ववियू, नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै सात दिने अल्टिमेटम दिएका छन् । विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र

काठमाडौं असोज २ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको