
काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले

काठमाडौं,जेठ २२ । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका

नुवाकोट,जेठ २२ । जिल्लाको ककनी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा शेषमान तामाङ चयन भएका छन । शनिबार सम्पन्न गाउँपालिका स्तरीय नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको भेलाले तामाङलाई अध्यक्ष पदमा सर्वसहमत चयन

अर्घाखाँची, जेठ २२ । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध

काठमाडौं,जेठ २२ । नेकपा एमालेका नेता इश्वर पोखरेलले सार्वजनिक जग्गा हड्प्ने प्रवृत्तिले पछिल्लो समय काठमाडौं उपत्यकाबासीले हैरानी ब्यहोर्नु परेको बताएका छन् । टोखा नगरपालिकाको समग्र निति, योजना, कार्यक्रम तथा बजेट

नुवाकोट,जेठ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।गाउँपालिकामा कार्यरत नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सोही

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका

काठमाडौं, जेठ २०। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र

हेटाैंडा,जेठ १९ । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८०