राजनीति

पत्रिकाको पहिलो पानामा किन ओली, प्रचण्ड र देउवाको मात्रै समाचार?

काठमाडौं, जेठ २८। ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक

फोहोर विसर्जनस्थलको अर्को विकल्प खोज्नुपर्छ : हितबहादुर तामाङ

काठमाडौं,जेठ २७ । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताएका छन् । उनले

नुवाकोटमा जिसस प्रमुख ठकुरीद्वारा शपथग्रहण, सबै निर्विरोध निर्वाचित

विदुर,जेठ २७ । जिल्ला समन्वय समिति नुवाकोटका पदाधिकारीले पद तथा गाेपनियता शपथ ग्रहण गरेका छन् । यस अघि जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख, उपप्रमुख र सदस्यका पदाधिकारीहरु सबै निर्विराेध निर्वाचित

जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको प्यानल विजयी

लमजुङ,जेठ २७ । लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको

लोसपालाई तीनतिरबाट अफर

काठमाडौं,जेठ २६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे ।

नुवाकोट जिल्ला समन्वय समिति प्रमुखमा राजिन्द्र, उप प्रमुखमा दलबहादुर

नुवाकोट,जेठ २५ । जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा राजिन्द्र विक्रम सिंह ठकुरी चयन भएका छन् । ठकुरी माओवादी केन्द्रका हुन । त्यस्तै सो समितिका उपाध्यक्षमा दलबहादुर तामाङ निर्विरोध निर्वाचित भएका

लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

काठमाडौं,जेठ २५। असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा

नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने प्रकाशशरण महतको तयारी

काठमाडौं,जेठ २३ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृह जिल्ला नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । यसअघि काठमाडौंबाट चुनाव लडेका महत नुवाकोटबाट चुनावी मैदानमा