
नुवाकोट,कात्तिक ५— नेपाल–चीन सीमास्थित ल्हेन्देखोलामा निर्माणाधीन मितेरी पुल (बेलिब्रिज) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण भइरहेको उक्त पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने

काठमाडौं,कात्तिक ५ । सरकारले निर्वाचनको वातावरणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न

काठमाडौं,कात्तिक ५ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा

काठमाडौं,कात्तिक ५ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं

काठमाडौं,कात्तिक ५ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

काठमाडौं, कार्तिक २९ — यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज देशभर गाईपूजाका साथ श्रद्धा र आस्थापूर्वक मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र मान्दै पूजा–आराधना गरी मीठा परिकार

धादिङ,कात्तिक ५ । तिहार नजिकिँदै गर्दा बजारमा सयपत्री र मखमलीका फूल तथा मालाको अभाव देखिन थालेको छ। दशैं आसपास परेको अविरल वर्षाले धादिङका फूलखेती किसानहरूको लाखौंको लगानीमा पानी फेरिदिएको हो।

काठमाडौं,कात्तिक ५ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जेनजी प्रतिनिधिहरूसँगै संयुक्त बैठकमा सहभागी हुन प्रस्ताव गरेकी छिन्। मंगलबार बालुवाटारमा भएको बैठकमा उनले चुनाव तोकिएकै समयमा भयरहित वातावरणमा सम्पन्न गर्न सरकार

काठमाडौं,कात्तिक ४ —तिहार सुरु भएसँगै काठमाडौंका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक र सुन्धारामा किनमेल गर्नेहरूको भीड बढेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक कोसेली, रङ, बिजुली बत्ती, खाद्यान्न र लत्ताकपडाको