समाचार

प्रधानमन्त्री ओली चीन भ्रमणमा जादै, यस्तो छ भ्रमण तालिका

काठमाडौं,भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते मित्र राष्ट्र  चीनको भ्रमण जाने भएका छन् । साङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता हुँन  प्रधानमन्त्री ओली भदौ १४

मन्त्रिपरिषद् बैठकका १० निर्णय : सामाजिक सञ्जाल सात दिनभित्र दर्ता हुनुपर्ने

काठमाडौं,भदौ ११ । सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री

रौतहटमा रुबी साह हत्या प्रकरणका मुख्य आरोपीको उपचारको क्रममा मृत्यु

रौतहट,भदौ ११ — रौतहटको माधवनारायण नगरपालिका–६ निवासी रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु

मोरङ कारागारमा महिला कैदी मृत फेला

मोरङ,भदौ ११ । मोरङ जिल्ला कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ । कारागारको शौचालयमा ३२ वर्षे राधा भट्टराई (राधिका) मृत अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको

नेपाल र वेस्ट इन्डिज सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाललाई

काठमाडौं,भदौ ११ । नेपाल र वेस्ट इन्डिजबिचको टी–२० सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाल प्रा.लिले पाएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सेप्टेम्बर २७ देखि ३०

पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौं,भदौ ११ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । साथै उनले पार्टीमा गुटबन्दी हुन नदिने

रूबी साहको मृत्युको घटनाका मुख्य आरोपितव्दारा आत्मदाहको प्रयास

काठमाडौं,भदौ ११ । हत्या गरेर बाटोमा  फालेको सुटकेसभित्र भेटिएकी माधव नारायण वडा नं ६ माधोपुर टोलकी ३० वर्षीय  रूबी कुमारी साहको मृत्युको घटनामा मुख्य आरोपित अभियुक्तले आत्मदाह गर्ने प्रयास गरेर

नुवाकोटको लिसा मूल्याङ्कनमा दुप्चेश्वर पहिलो, कांग्रेस नेतृत्वका पालिका कमजोर

नुवाकोट,भदौ ११ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गर्दै उत्कृष्ट ६ वटा स्थानीय तह घोषणा गरेको

सवारीमा इम्बोस्ड नम्बर अङ्ग्रेजीमै: मन्त्री दहाल

काठमाडौ,भदौ ११ । यातायातका साधनमा पेण्टरले लेखेका नम्बर प्लेटको सट्टा इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि फेर्न भनी जारी गरिएको सूचना संशोधन गर्दै सरकारले अर्को सूचना जारी गरेको छ ।