समाचार

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

काठमाडौं,भदौ ४ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक

पूर्वप्रधानमन्त्री प्रचण्डले नाडा अटो शो अवलोकन

काठमाडौं,भदौ ४ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ अवलोकन गरेका छन् । नेपालकै सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिने यस

नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने निर्णय

काठमाडौं, भदौ ४ । नेपाल शिक्षक महासंघको सातौँ पूर्ण बैठकले पुनः आन्दोलन गर्ने निर्णय गरेको छ। लैनचौरस्थित शान्ति विद्या गृह माविमा मंगलबार र बुधबार (भदौ ३ र ४) दुई दिनसम्म

तादी गाउँपालिकामा हरितालिका तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न

नुवाकोट, भदौ ४ । तादी गाउँपालिकाको आयोजनामा बुधबार हरितालिका तीजको पूर्वसन्ध्यामा लोकदोहोरी, दर खाने तथा शुभकामना आदान–प्रदान विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा संघीय सांसद

नुवाकोटमा बाँदरको आक्रमणबाट किसानको ज्यान गयो

नुवाकोट,भदौ ४ — नुवाकोटको पञ्चकन्या गाउँपालिका २ स्थित कविलासमा बाँदरको आक्रमणबाट एक जना किसानको ज्यान गएको छ। मकै खान खेतमा पसेका बाँदरलाई धपाउन गएका कविलासका ५८ वर्षीय गोकर्ण नेपालीमाथि दर्जनौंको

कोरिया जान एक लाख तीन हजार आवेदन

काठमाडौं,भदौ ४ । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ ।  दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,भदौ ४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८३ पैसा र बिक्रीदर

कुखुरामा रक्तअल्पता देखियो

नारायणगढ, भदौ ४ — चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार तीन महिनामा परीक्षण भएका ९२ नमुनामध्ये ३१ मा यो रोग पुष्टि

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं,भदौ ४ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १:०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको