
ललितपुर,पुस २६ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिएका छन् । वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी

विदुर,पुस २६ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा भरत सन्तोषी लामा चयन भएका छन् । शुक्रबार विदुरमा भएको पाँचौं अधिवेशनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्

नवलपरासी,पुस २६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध बनेको छ । प्रहरीका अनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो । अत्यधिक भार बोकेको लरीका

काठमाडौ,पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई

पेरिस,पुस २६ । युक्रेनमा जारी युद्धका बिच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको

काठमाडौ,पुस २६ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई

सिन्धुपाल्चोक,पुस २६ । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा दुर्घटना भएको

सङ्खुवासभा,पुस २६ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्

पोखरा,पुस २६ । गण्डकी प्रदेशको राजधानी पोखरामा यस सिजनमा हालसम्म सुन्तलाको करिब एक अर्बको मूल्य बराबरको कारोबार भएको छ । असोजको अन्तिम साता देखि पुसको २६ गतेसम्म आउँदा यस क्षेत्रमा