विशेष समाचार

टेक्सासको युलेसमा कृष्ण प्रणामी समुदायको अतिथि गृहसहितको मन्दिर र प्रणामी भिलेज बन्दै

युलेस सिटी (संयुक्त राज्य अमेरिका),पुस ११ । कृष्ण प्रणामी इन्भेस्टमेन्ट ग्रुप (केपीआईजी)को पहिलो साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारणसभा गत शुक्रवार संयुक्त राज्य अमेरिकाको युलेस सिटीमा सम्पन्न भएको हो

झण्डै ३ महिनापछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन शुरु

काठमाडौं,पुस ११। नेपालमा सञ्चालनमा रहेका जलविद्युत गृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन शुरु भएको छ ।  गत असोज ११ र १२ गतेको अविरल वर्षाका

मौसम: शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौँ, पुस ११ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा

नुवाकोट शिवपुरी एमालेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा शपथ ग्रहण

नुवाकोट,पुस १० । नेकपा(एमाले) शिवपुरी गाउँपालिकाको दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले बुधबार सफथ ग्रहण गरेका छन् । गाउँपालिकाका पार्टी अध्यक्ष कमल तामाङसहितका पदाधिकारीलाई पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला ईञ्चार्ज पुर्वमन्त्री केशबराज

गुरुकुल शिक्षा विकासकोलागि ध्यान दिन्छौंः मुख्यमन्त्री आचार्य

कपिलवस्तु,पुस १०। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताएका छन् । शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको

देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ,पुस १० । दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका –३ भैसहवा निवासी ५० बर्षीय तुलाराम

एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिना ६ महिना निलम्बन

काठमाडौ,पुस १० । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता  पूर्व उपाध्यक्ष  डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने

नुवाकोटका गणेशप्रसाद सिटौलाले निकाले शिक्षा सेवा आयोगमा पहिलो नम्बरमा नाम

नुवाकोट,पुस १० । भनिन्छ -‘प्रकृतिले विना भेदभाव भौतिक शरीरमा प्राण सञ्चार गरेर यस धर्तीमा जन्म दिएको हुन्छ । जसले अनवरत संघर्ष र मिहेनत प्रदर्शन गर्दछ अन्ततः ऊ सफल भएरै छाड्दछ

कन्सर्टका लागि काठमाडौं आईपुगे भारतीय गायक सोनु निगम

काठमाडौं,पुस १०। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । काठमाडौँमा कन्सर्टका लागि उनी त्रिभुवन विमानस्थल हुँदै काठमाडौ आएका हुन् । क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा साँझ