
काठमाडौ,पुस १२ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका डा. सिंहको स्थानीय समय अनुसार राति ९

काठमाडौँ, पुस १२ । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन

काठमाडौँ, पुस १२ । सरकारले सार्वजनिक प्रशासनमा नागरिकले अनुभूति गर्ने गरी परिवर्तन ल्याउन निजामती कर्मचारीसँग भएका नवप्रवर्तनशील अवधारणा (इनोभेटिभ आइडिया) लाई कार्यान्वयन गर्ने गरी चार वर्षमा १६ वटा उत्कृष्ट इनोभेटिभ आइडिया

किमाथाङ्का (सङ्खुवासभा),पुस १२ । जिल्लामा यो वर्ष रु ३४ करोडभन्दा बढीको सुन्तला विक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४

काठमाडौं,पुस १२ । तोकिएको समयमा ठेक्का पूरा नगरेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेतलाई स्पष्टीकरण सोधिएको छ । सडक सुधार तथा विकास

काठमाडौं,पुस १२ । एनसेल शेयर खरीदविक्री प्रकरणमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गर्दै सरकार, दूरसञ्चार प्राधिकरण र एनसेलका नाममा केही निर्देशनात्मक आदेश जारी गरेको छ

बेइजिङ (चीन),पुस १२ । चीनले तिब्बती पठारको पूर्वी किनारमा विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्न स्वीकृति दिएको छ । उक्त बाँध यार्लुङ जाङ्बो नदीको तल्लो क्षेत्रमा बनाइन लागिएको हो

नुवाकोट,पुस ११ । जिल्लाको लिखु गाउँपालिकाका २३ जना शिक्षक सम्मानित भएका छन् भने विभिन्न परीक्षामा उत्कृष्ट १० विद्यार्थी सम्मानित भएका छन् । बिहीबार गाउँपालिकाको क्षेत्रपाल माध्यमिक विद्यालयमा भएको एक कार्यक्रम

काठमाडौ,पुस ११ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ। महाशाखाले बिहीबार अपरान्ह एक सूचना जारी गर्दै पश्चिमी न्युन