विशेष समाचार

स्कुटर दुर्घटनामा बाबु–छोरीको मृत्यु

बर्दिया,मंसिर ३० । बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार भएको स्कुटर दुर्घटनामा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह

आत्मदाह प्रयास गरेकी कागेश्वरीकी महिलाको मृत्यु

काठमाडौ,मंसिर ३० । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आइतबार मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध

बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु

एएफपी,मंसिर ३० । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । ‘‘लिबिरी र कोकोरोउ समुदायमा

विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा

काठमाडौं,मंसिर ३० । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा विराटनगरले

यस्तो छ आजको मौसम

काठमाडौँ,मंसिर ३० । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका र तराईका केही स्थानहरूमा

नुवाकोट किस्पाङका अधिकृतद्वारा अख्तियारका कर्मचारीलाई नै खामभित्र घुस

नुवाकोट, मङ्सिर ३० । सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । भ्रष्टाचार नियन्त्रणका

पत्रकार महासङ्घको मतगणना अन्तिम चरणमा, निर्मला शर्मा जितनजिक

काठमाडौँ, मङ्सिर ३०  । नेपाल पत्रकार महासङ्घको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अन्तिममा चरणमा पुगेको छ हालसम्मको मतगणना अनुसार अध्यक्षमा निर्मला शर्मा जितनजिक पुगेका छिन   । निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी

पत्रकार महासंघ मत परिणाम: नुवाकोटको अध्यक्षमा आलोपालो

नुवाकोट,मंसिर ३० । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा दुई जना उम्मेदवार निर्वाचित भएका छन् । शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति समेत

विद्युत विधेयक संसोधन हुन्छ, पीपीए खुल्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ,मंसिर ३० ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत विधेयक संसोधन हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एसिएन पेन्ट्सले संयुक्तरुपमा शुक्रवार