विशेष समाचार

स्मारिका बनिन् नुवाकोटको एसइई टपर

नुवाकोट,असार १३ । बिहीबार सार्वजनिक एसइई परीक्षा २०८० मा नुवाकोट टपर जिल्लास्थित बट्टारको सुभेनियर इङलिस स्कुलकी स्मारिका रिजाल बनेकी छिन । रिजालले ४ जीपिए हासिल गर्दै जिल्लाकै सर्वोत्कृष्ट एसइई नतिजा

एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण

बाजुरा,असार १३ । बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये

स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौं,असार १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई

फेरि सस्तियो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ?

काठमाडौं,असार १३ । साताको पाँचौं कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो । बुधवार १ लाख ४१ हजार ६०० रुपैयाँमा

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिनुभयो

एसइईको नतिजा आज प्रकाशन हुँदै

काठमाडौं,असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने

महाकाली पुल आयोजनाको काम अन्तिम चरणमा

महेन्द्रनगर,असार १३ । कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । ३ वर्षभित्र काम सक्नेगरी २०७४ भदौमा निर्माण शुरू भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको

इच्छाकामनामा दुई कृषि एम्बुलेन्स थपिए

चितवन,असार १३ । कृषि उत्पादनलाई सहज रूपमा बजार पुर्‍याउने उद्देश्यले इच्छाकामना गाउँपालिकाले थप दुईओटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पालिकाका दुईओटा कृषक समूहलाई मंगलवार कृषि

सीमापारिका बजारमा नेपालीको चहलपहल बढेपछि जनकपुरधामको व्यापार व्यवसाय प्रभावित

जनकपुरधाम,असार १३ । धनुषा र महोत्तरीसँग जोडिएको भारतीय सीमा नाकामा व्यापारिक चहलपहल बढेको छ । यी जिल्लाका सीमा नाकापारिका बजारमा नेपालबाट सामान खरीद गर्न जानेहरूको भीडभाड बढेको हो । दैनिक