
उदयपुर,पुस १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्शटोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टाभित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ । स्थानीय

काठमाडौं,पुस १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन १ को सङ्क्रमण

काठमाडौँ,पुस १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र

काठमाडौं,पुस १८ । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न

लमजुङ,पुस १८ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण

घोराही (दाङ),पुस १८ । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन

काठमाडौ,पुस १८ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको

बेथिति तत्काल सुधारका गर्न मन्त्री भुसालको निर्देशन, समाधान नभए आवश्यक कदम चालिने प्रतिवद्धता काठमाडौं,पुस १८ । दुग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना भद्रगोल अवस्थामा सञ्चालन भएको देखिएको छ ।

काठमाडौं,पुस १८। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणले विद्युत महसुल बक्यौता रहेका उद्योगको धमाधम लाइन