विशेष समाचार

अपेक्षाकृत रूपमा किन बढ्न सकेन घर जग्गा कारोबार ?

काठमाडौं,पुस २ । मङ्सिरमा देशभर घर जग्गा कारोबार बढेको छ । कात्तिकको तुलनामा मङ्सिरमा झन्डै १६ हजार बढी घर जग्गा किनबेच भएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार

व्यापारी र उद्योगीले बैंक चलाउँदा आर्थिक संकट : डा. कोइराला

विराटनगर,पुस २। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगी व्यापारीले बैंक चलाउँदा अहिले आर्थिक संकट गहिरिएको बताएका छन् । विश्वका कुनै पनि विकसित मुलुकमा व्यापारी र उद्योगीले बैंक खोल्न नपाउने

बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित ४ सिमेन्ट उद्योग बन्द, ५ सय मजदुर बेरोजगार

पर्सा,पुस २ । बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत ५०० भन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा

क्वारेन्टिन चेकपोष्ट सञ्चालनपछि आयात–निर्यात सहज

सुदूरपश्चिम,पुस २ । कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

राँझा (बाँके),पुस २ । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका

उखु किसानको बक्यौता तत्काल भुक्तानी दिइने

काठमाडौं,पुस २ । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी  ५२ करोड तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र

डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

डडेल्धुरा,पुस २ । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा

बलत्कारको आरोपमा माओवादी नेता पक्राउ

काठमाडौं,पुस । बलात्कारको आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई केही दिन अगाडी पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी

स्केच सार्वजनिक गर्दा पनि बोरामा भेटिएको शवको हुन सकेन सनाखत

चितवन,पुस १ । गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि