विशेष समाचार

ललिता निवास प्रकरणमा सीआइबीले ४ सय ६ जना पक्राउ गर्ने, पक्राउ परेका ४ जनामाथि यस्तो अभियोग

काठमाडौं, असार १३। ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो। पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै कागज गरेर

छुट्नु होला है ? अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं,असार १३ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं,असार १३। साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो

फेरि खोलियो ललिता निवास फाइल

काठमाडौं,असार १३ । सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका १६

मेची राजमार्ग पुनः अवरुद्ध

फिदिम,असार १३ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि

सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा

काठमाडौं,असार १३ । सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा निस्किएको छ । कोभिडपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे चासो राखिरहेकाले श्रीलंकामा प्रचारप्रसारका लागि भन्दै संघको

ललिता निवास प्रकरण : एकै दिन ७ जना पक्राउ, भाटभटेनी सञ्चालकदेखि मालपोतका पूर्वप्रमुखसम्म फन्दामा !

काठमाडौं,असार १३ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा अनियमितताबारे फेरि अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा मंगलवार ७ जना पक्राउ परेका छन् ।  सीआईबी स्रोतका अनुसार

बालेन शाहलाई सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं,असार १२ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ  । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने

अलिबाबाका संस्थापक ज्याक्मा नेपालमा

काठमाडौं,असार १२ । एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक्मा काठमाडौं आएका छन् । अलिबाबाका संस्थापकसमेत रहेका ज्याक्मा मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थला अवतरण गरेका हुन् । जापान बस्दै आएका