विशेष समाचार

उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट पनि विज्ञापन गर्न पाउने, के छ यसमा व्यवस्था ?

काठमाडौं,कात्तिक २६ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे निर्णय गरेको जनाएको

प्रकाशमानलाई भोट माग्दै बाबुराम, ‘गणतन्त्र जोगाउन प्रकाशमानलाई भोट दिनुस्’

काठमाडौं,कात्तिक २६ । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा भोट माग्दै गरेको अवस्थामा भेटिए पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष

मतदान अधिकृतलाई प्रमुख निर्वाचन आयुक्तको निर्देशन, ‘फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्’

काठमाडौं,कात्तिक २६ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।  आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन

बालेनले अवैध संरचनामा डोजर चलाए झैं भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ : लिङदेन

काठमाडौं,कात्तिक २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् ।  शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा

बीपी कोइरालाकी नातिनी अभिनेत्री मनीषा कोइराला राप्रपामा ! ‘राजनीतिक वृत्तमा तरङ्ग’

काठमाडौं,कात्तिक २६ । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् ।  शुक्रवार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै

नुवाकोट पञ्चकन्यामा आइतबार सार्वजनिक बिदा

नुवाकोट,कात्तिक २५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यहीँ २७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिइने जनाएको हो । जारी सूचनामा

गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जसपा र राप्रपासँग तालमेल गरेको ओलीको भनाइ

काठमाडौं,कार्तिक २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेको बताएका छन् ।

प्‍युठानमा एमाले, कांग्रेस वीपी र जसपाले चुनावी तालमेल गर्ने

प्‍युठान,कात्तिक २५ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । शुक्रबार नेकपा

चन्द्रागिरी हिल्सको मुनाफा १ करोड ३१ लाख माथि

काठमाडौं,कात्तिक २५ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा सुधार आएको हो । असोज मसान्तसम्मको अवधिमा कम्पनीले