विशेष समाचार

दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प, एक घण्टा नबित्दै पुनः धक्का

काठमाडौं,कात्तिक २२ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का दोस्रो पटक गएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा पहिलो भुकम्प धक्का जाँदा एक घण्टा नपुग्दै फेरि अर्को धक्का गएको

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

काठमाडौं,कात्तिक २२ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज अर्थात मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको स्थानियले बताएका छन् । भुकम्प

भोट माग्न जाँदा बिरोध खतिवडाले खाए झापड

मकवानपुर,कात्तिक २२ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य एवम् गठवन्धनको तर्फबाट मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिरोध खतिवडामाथि एक ब्यक्तिले हातपात गरेका छन् । मनहरी गाउँपालिका

रामशरण महतलाई इग्नोर गरेर हिड्न सकिदैन- उम्मेदवार नेता तामाङ

नुवाकोट, कात्तिक २२ । प्रतिनिधि सभा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्वमन्त्री हितबहादुर तामाङले नेपाली काङ्ग्रेस नुवाकोटका हस्तीहरुलाई वेवास्ता गरेर हिड्न नसक्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा

दशैंअघि झण्डै १४ हजार महिला बैदेशिक रोजगारमा

काठमाडौं,कात्तिक २२ । नेपालीहरुको महान पर्व दशैं अघि झण्डै डेढ लाख नेपाली बैदेशिक रोजगामा गएका छन् । दशैंअघि अर्थात् चालु आवको पहिलो दुई महिनामा १ लाख ३९ हजार ४४२ नेपाल

५० हजार नाघ्यो डेंगु संक्रमितको संख्या

काठमाडौं,कात्तिक २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट ५५ जनाले ज्यान गुमाएका छन् । साथै अहिलेसम्म ५० हजार २६३ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

काठमाडौं,कात्तिक २२ । निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको

थाहा फोटो प्रदर्शनी : ६०० विदेशीसहित १३ हजार जनाले गरे अवलोकन

काठमाडौं,कात्तिक २२ । काठमाडौंको वसन्तपुरमा गरिएको ‘थाहा फोटो प्रदर्शनी २०७९’मा १३ हजार जनाले अवलोकन गरेका छन् । आयोजक थाहा नगरपालिकाका अनुसार प्रदर्शनी अवलोकन गर्नेहरूमध्ये ६०० जना विदेशीसमेत छन् ।  गत

ढोरपाटनमा तोकेजति वन्यजन्तुको सिकार नहुने, ‘एउटा नाउर मार्न २० लाख तिर्छन खर्चालु पर्यटक’

ढोरपाटन,कात्तिक २२ । ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकारयाम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ