विशेष समाचार

टायल उद्योगमा रमेश कर्प र कजरियाको ४ अर्ब लगानी, नवलपरासीमा सन २०२३ सम्म उद्याेग सञ्चालन हुने

काठमाडौं,कात्तिक २२ । नेपालको व्यावसायिक घराना रमेश कर्प र भारतीय कम्पनी कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा नेपालमा टायल उद्योग स्थापना हुने भएको छ । दुवैको आधाआधा शेयर लगानी रहेको उद्योग

ऊर्जामन्त्रीको विषयमा फेसबुकमा पोस्ट गरेपछि आयोग अध्यक्ष सिंहलाई स्पष्टीकरण

काठमाडौ,कात्तिक २२ । निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण

नुवाकोट तादी गाउँपालिका तरुण दलको अध्यक्षमा सोबित तामाङ

नुवाकोट, कात्तिक २१ । तरुण दल तादी गाउँपालिकाको अध्यक्षमा सोबित तामाङ निर्वाचित भएका छन् । सोमबार भएको नेपाली काङ्ग्रेस समर्थित युवाहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं,कात्तिक २१ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ

चुनावी फण्डाबाट मतदाता प्रभावित हुनुहुँदैन: ईश्वर पोखरेल

काठमाडौं,कात्तिक २१ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् । सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत मागिरहेका

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,कात्तिक २१ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो । साताको पहिलो कारोबार दिन अर्थात आइतबार ९४ हजार

तरुण दल नुवाकोट सुर्यगढीको अध्यक्षमा राजेन्द्र गुरुङ

नुवाकोट,कात्तिक २१ । जिल्लाको सुर्यगढी गाउँपालिकामा तरुण दल गठन भएको छ । आइतबार एक कार्यक्रम बीच तरुण दल सुर्यगढीको कार्यसमिति गठन भएको हो । नवगठित सुर्यगढी गाउँपालिका तरुण दलको अध्यक्षमा

नुवाकोट पञ्चकन्याको बच्छला मन्दिरमा भव्य मेलाको तयारी

नुवाकोट,कात्तिक २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्लादेवी मन्दिरमा मेलाको भव्य तयारी गरिएको छ । मेलाका लागि मन्दिर परिसरको सरसफाइ पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का

मतदाता शिक्षा कमजोर

काठमाडौं, कात्तिक २१ । निर्वाचन आयोगले समयमै ध्यान दिन नसके आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर हुन सक्ने संक्षिप्त नमुना सर्वेक्षणले देखाएको