विशेष समाचार

दुई सातामा ९१ अर्बले घट्यो निक्षेप

काठमाडौं,साउन १८ । वाणिज्य बैंकहरूबाट २ साताको अवधिमा करीब ९१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन लागेपछि वाणिज्य बैंकहरूको निक्षेप र कर्जा

पहिरोमा पुरिएर म्याग्दीका एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दी,साउन १७ । मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर

जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई

नुवाकोट,साउन १७ । जिल्लाको खेलकुद समितिको अध्यक्षमा सन्तोष राई चुनिएका छन । मंगलवार बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकालको उपस्थितिमा जिल्ला खेलकुद समिति नुवाकोटको जिम्मा राईलाई दिइएको हो

अर्घाखाँचीमा भेटिएको शबको सनाखत

अर्घाखाँची,साउन १७ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा वेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। उक्त शव प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसीको रहेको

छोराको कुटपिटबाट बाबुको मृत्यु

काठमाडौं,साउन १७ । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो। आज बिहान भण्डारीलाई आफ्नै छोरा

कार्यकक्षमै वडाअध्यक्ष मस्त निन्द्रामा परेपछि

कपिलवस्तु,साउन १७ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका वडा नं ७ का वडाअध्यक्ष शलिकराम यादव कार्यकक्षमा सुतेको तस्वीर सार्वजनिक भएको छ । वडा अध्यक्ष यादव कार्यालय समयमै कार्यकक्षमा रहेको शोफामा मस्त निदाएको

नेपाल र बंगलादेशको खेल बराबरीमा रोकियो

काठमाडौँ,साउन १७ । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल

कोरोना अपडेट: थप ८१४ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमित पाँच हजार नाघ्यो

काठमाडौं,साउन १७ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर

खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता

कपिलवस्तु,साउन १७ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा