
काठमाण्डाै,फागुन १६ । हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच

पाल्पा,फागुन २६ । पाल्पामा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र

संखुवासभा,फागुन २६ । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे

काठमाडौं, फागुन २६। आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको

काठमाडौं, फागुन २६ । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमानले श्रीमतीलाई मिर्गौला दान गर्न तयार

काठमाडौं,फागुन २६ । नेपाल आयल निगमले पछिल्लो ७ महीनामा ३३ अर्ब रुपैयाँ बढीको पेट्रोल खरिद गर्दा २१ अर्ब रुपैयाँ भन्दा बढी रकम कर बापत सिधै सरकारले लिएको छ। चालु आर्थिक

किसानलाई भन्दा व्यापारीलाई फाइदा काठमाडौं,फागुन २६ । नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट

नुवाकोट,फागुन २५ । जिल्लाको वेलकोटगढी नगरपालिका वडा नम्बर ८ कासिटारमा यात्रुबहाक बस र मोटरसाइकल अनियन्त्रित भई एकापसमा ठोक्किदा २ जना घाइते भएका छन् । काठमाडौँबाट त्रिशुली आउदै गरेको बा ५

नुवाकोट,फागुन २५ । जिल्ला आवतजावत गर्न कुनै समय भरपर्दो सवारीसाधनका रुपमा चिनिएको शिवपुरी यातायातको टाटा सुमोले पछिल्लो समय यात्रुको विश्वसनीयता गुमाउन थालेको छ । काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको ‘पठाओ’