विशेष समाचार

दाङ बंगलाचुली गाउँपालिकाद्धारा चुनढुंगा खानी बन्द

दाङ,फागुन २५ । तीन वटा सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेको भन्दै दाङको बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको छ । चुनढुंगा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले

लाङटाङ निकुञ्जले बरामद भरुवा बन्दुक प्रहरीलाई बुझायो

रसुवा,फागुन २५ । लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई बुझाइएको छ । विभिन्न समयमा निकुञ्ज क्षेत्रमा भेटिएका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको हो । बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा प्रवेश

मोरङ,फागुन २५ । रंगेली नगरपालिकाका माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा

कोरोना अपडेट: थप ६८ जना सङ्क्रमित, मृत्यु शून्य

काठमाडौं,फागुन २५ । पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

दाङमा मोटरसाइकल र कार ठोक्किंदा १ जनाको मृत्यु

दाङ,फागुन २५ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले

कहिले खुल्छ चीनसँगको नाका?

काठमाडौं, फागुन २५। नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको

गरिबीबाट मुक्ति पाउन सामूहिक आत्महत्याको प्रयास

काठमाडौं, फागुन २५। गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

पर्वत,फागुन २५ । रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था चार भञ्ज्याङ तमु समाज बेलायतले पर्वतमा कृषि पर्यटन विकासको काम थालेको छ । जिल्लाको चार भञ्ज्याङ क्षेत्रको रूपमा परिचित फलेवास नगरपालिकाका

म्याग्दीको तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार

म्याग्दी,फागुन २५ ।  प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीले उपचार सेवा लिइरहेका छन् । कोरोना संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा