विशेष समाचार

कोरोना अपडेट: थप ३ सय १८ जनामा संक्रमण, मृत्यु संख्या १

काठमाडौँ,फागुन १२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय १८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ५ सय १२ पुगेको स्वास्थ्य

एमसीसीविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

काठमाडौं,फागुन १२ । नेकपा एकीकृत समाजावादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिहीबार पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । संसद भवनअगाडि अनेरास्ववियूले सिठ्ठी फुकेर लालटिन जुलुस निकालेका छन् । अध्यक्ष सुदेश

आज एमसीसीमाथि छलफल नहुने, वैठक स्थगित

काठमाडौं,फागुन १२ । बिहीबार दिउँसोका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको छ । बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको संसद सचिवालयले

प्रहरी र तस्करबीच दोहोरो फायरिङ, एकको मृत्यु

काठमाडौं,फागुन १२ । प्रहरी र तस्करबीच दोहोरो फायरिङ भएको छ । नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा

सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौँ, फागुन १२ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । सुनको अघिल्लो दिन प्रतितोला रु ९६ हजार

बाढीका कारण ब्राजिलमा २०४ जनाको मृत्यु

एजेन्सी,फागुन १२ । ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय

कुलमान घिसिङकी पत्नी दीपा राप्रपाको उपाध्यक्षमा मनोनीत

धादिङ, फागुन १२ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् । राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट

एमसीसी पास गराउन देउवाको दौडधुप

काठमाडौं, फागुन १२ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई

राष्ट्रिय बीमा संस्थान ५५औं वर्षमा : आधुनिक प्रविधि भित्र्याउन र प्रतिस्पर्धी बन्न अर्थसचिवको सुझाव

काठमाडौं,फागुन १२ । सरकारी स्वामित्वको जीवन बीमाप्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५औं वर्ष प्रवेश गरेको छ । संस्थानको वार्षिकोत्सव अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रतिस्पर्धी