विशेष समाचार

साताभर मौसम बदली र वर्षाको सम्भावना

काठमाडौं, माघ ७ । मुलुकभर बिहीबार बिहानैदेखि मौसममा फेरबदल भएको छ । यो क्रम अझै एक सातासम्म चल्नेसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर

उपत्यकामा पनि मास्क नलगाउनेलाई कारबाही

काठमाडौं, माघ ७ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही थालेका छन् । अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिएको छ । बिहीबार जिल्ला

सिमभञ्याङमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं,माघ ७ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहिबार राति हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति

शेयर धितो कर्जा घट्दै

काठमाडौं, माघ ७ । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति

विशेष, उच्च, जिल्ला अदालतको सेवामा केटौती

काठमाडौं,माघ ७ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौंले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका

मुलुकको अर्थतन्त्र फेरि अप्ठ्यारोमा

काठमाडौं,माघ ७ । चालू आर्थिक वर्ष (आव) को ६ महीना पूरा हुँदासमेत बजेट कार्यान्वयन सन्तोषजनक नहुनु र कोभिड संक्रमण बढ्दै जाँदा आर्थिक सूचकांकहरूमा संकुचन आउन थालेपछि अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्न

गौतमबुद्ध विमानस्थलमा जनशक्ति व्यवस्थापन

एमडी नियुक्तिसँगै तत्काल साढे २ दर्जन कर्मचारी आवश्यक काठमाडौं,माघ ७ । क्यालिब्रेशन र त्यसलगत्तै नियमित उडानको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कर्मचारी व्यवस्थापनको तयारी शुरू भएको छ

ग्वार्कोमा बन्ने भयो फ्लाइओभर

ललितपुर, माघ ७ । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने

नागढुंगा-नौबिसे सडकको जाम हटाउन एकैपटक दुई ओटा विकल्प तयार हुँदै

काठमाडौं,माघ ७ । अहिले पूर्व-पश्चिम महेन्द्रराजमार्ग हुँदै काठमाडौं प्रवेश गर्नेहरुका लागि एउटा मात्रै विकल्प छ- नागढुंगा नाका । पृथिवी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डबाट नै राजधानीका लागि चाहिने अत्यावश्यक कुराहरुको आपूर्ति