विशेष समाचार

धादिङमा बाटो खन्ने क्रममा पहिरो, तीन जना बेपत्ता, डोजर पनि पुरियो

धादिङ, पुस २९ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्लाको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा बिहीबार बिहान पहिरो खस्दा डोजर पनि पुरिएको

नुवाकोटको शिवपुरीमा गोरु जुधाउने मेला स्थगित

नुवाकोट, पुस २९ । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सेरा बगरमा गोरु जुधाउने मेला स्थगित भएको छ। गत वर्ष विविध कार्यक्रमसहित मनाइएको गोरु जुधाउने मेला यस वर्ष भने

परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

काठमाडौं, पुस २९। पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना

कन्दमुलमा समेत परनिर्भर

काठमाडौं, पुस २९। नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौं,पुस २९ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको

निर्यात–व्यापारमा ‘कागजी’ नीतिगत योजना

वस्तुको दायरा र निर्यात अंकमा छैन उल्लेख्य सुधार काठमाडौं,पुस २९ । नेपालको वैदेशिक व्यापारमा आयातको चाप वर्षेनि बढ्दो क्रममा हुँदै गर्दा सरकारले निर्यात वृद्धिलाई नै केन्द्रित गरेर पुनः पाँचवर्षे व्यापार

विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन : ओमिक्रोनका कारण अर्थतन्त्र थप जोखिममा

काठमाडौं,पुस २९ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण विश्व अर्थतन्त्र जोखिममा परेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२२ र २०२३ मा संसारभरिको अर्थतन्त्रलाई

नारायणहिटी जग्गा भाडा विवाद : राज्यले अन्याय गरेको बतास अर्गनाइजेसनको जिकीर

काठमाडौं,पुस २९ । नारायणहिटी दरबारको जग्गा भाडा विवादमा मुछिएको बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले राज्यले आफूमाथि अन्याय गरेको जिकीर गरेका छन् । यस प्रकरणमा बाहिर आएका विषयहरू एकपक्षीय रूपमा आएको

वर्षापीडित किसानलाई व्यापारीबाट पनि सास्ती

काठमाडौं,पुस २९ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म हावाहुरीसहितको देशभर परेकोे वर्षाले पीडित किसान यतिखेर गल्ला व्यापारी (धान किन्ने व्यापारी)बाट पनि सास्ती खेपिरहेका छन् । गल्ला व्यापारीले वर्षाले