विशेष समाचार

गुल्मी बन्यो एमालेमय : माओवादी केन्द्रबाट सिङ्गो पालिका एमालेमा बिलय

गुल्मी,पुस १९ । गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा

प्युठानमा सवारी ज्यान मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

प्युठान,पुस १९ । प्युठान प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एकजनालाई २१ वर्षपछि पक्राउ गरेको छ । एक वर्ष ११ महिना ७ दिन कैद सजाय भई फरार रहेका माण्डवी गाउँपालिका

पाटी भित्रको गुट र भागबण्डा अन्त्य हुन्छ: गगन थापा

सन्धिखर्क, पुस १९ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस भित्र गुट र भागबण्डाको अन्त्य गर्ने बताएका छन् । । उनले पाटी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै

नेपालगन्ज नाकामा एकै दिन तीन महिलासहित १० जनामा कोरोना पुष्टि

बाके,पुस १९ । भारतको हरिद्वारबाट आउँदै गरेका पलाटा गाउँपालिका ९, कालिकोटका ३५ बर्षिय महेन्द्र बमले नेपालगन्ज नाकामा कोरोना जाँच गराए । एन्टिजेन मार्फत कोरोना जाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएको

बुधबारदेखि पानी पर्ने सम्भावना

काठमाण्डाै,पुस १९ । आउँदाे बुधवारदेखि देशभर मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार

कोरोना अपडेट: थप ३२६ जनामा कोरोना संक्रमण

काठमाडौं,पुस १९ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ९८ कोरोना परिक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क

नवलपरासीमा ग्याङ फाईट हुँदा १ जनाको ज्यान गयो

नवलपरासी,पुस १९ । जिल्लास्थित बर्धघाटमा ग्याङ फाईट हुँदा १ जनाको ज्यान गएको छ। जिल्लाको बर्दघाट नगरपालिका २ को आम्बास बस्ने २१ वर्षीय तुल बहादुर घर्ती सहित १६ जना व्यक्तिहरुबिच आपसी

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

दाङ,पुस १९ । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजापुर नगरपालिका–९ की ५४ वर्षीया भुसिया थारू रहेकी छिन् । उनलाई आज आइतबार दिउँसो तीन बजे

बाँकेमा ३ वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला

बाँके,पुस १९ । बाँकेमा ३ वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुरका निशार मोहम्मद शेषका ३ वर्षीय छोरा अक्सत शनिबार राती पोखरीमा मृत फेला परेका