विशेष समाचार

पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैनः नेपाल

लमजुङ, पुस १८। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

ललितानिवास प्रकरणः अधिकांश जग्गा तीन जनाका नाममा

काठमाडौं, पुस १८। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक,पुस १८ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’

हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व,पुस १८ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ । यही पुस १२ गतेदेखि शुरू गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यमिक विद्यालय पाखापानीका

सुध्रियो प्रक्रिया, सुधारिएन प्रणाली : अनलाइन राजस्व भुक्तानीले भन्सार जाँचपासमा थपियो सकस

वीरगञ्ज,पुस १८ । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ । सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र

सिबिफिनको भिजन २०३० तय : १० देशमा नेपाली बैंकको शाखा विस्तार गरिने

काठमाडौं,पुस १८ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रबाट समग्र देश विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित भिजन २०३० तय गरेको छ । समग्र देश विकासमा बैंकिङ क्षेत्रलाई

उद्योगहरूको क्षमता उपयोग बढ्यो

काठमाडौं,पुस १८ । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले गत आर्थिक वर्षको अन्तिम

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा दुवाडी

धादिङ,पुस १७ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको प्रथम भेला सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) समर्थित शिक्षकहरुको भेलाले परशुराम दुवाडीलाई अध्यक्षमा निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा जानुका खनाल,

पाँचदलीय गठबन्धन चुनावसम्म जान्छ, कसैले शंका नगरे हुन्छ : माधव नेपाल

लमजुङ,पुस १७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीसहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै