विशेष समाचार

प्रेस सेन्टर बागलुङको अध्यक्षमा थापा चयन

बागलुङ,कात्तिक १७ । जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टर बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन । सेन्टरको मंगलबार बागलुङमा सम्पन्न पाचौं जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य

बागलुङको जङ्गलमा ५ थान भरुवा बन्दुक फेला

बागलुङ,कात्तिक १७ । बागलुङमा जंगलभित्र लुकाई राखिएको ५ थान एकनाले भरुवा बन्दुक फेला परेको छ।जिल्लाको बडिगाड–४ जलजलास्थित भिर जंगलमा लुकाईराखेको अवस्थामा प्रहरीले ती बन्दुक बरामद गरेको हो। प्रहरी चौकी ग्लवालीचौरबाट

वन कुखुरालाई ताकेको बन्दुकले जब श्रीमती नै ढलिन्

गुल्मी,कात्तिक १७ । गुल्मीमा दुई दिनअघि जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती ढलेकी छन् । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

थप ४ सय ४७ जनामा कोरोना पुष्टि, मृत्यु संख्या ७

काठमाडौं,कात्तिक १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ४७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ पुगेको स्वास्थ्य

धुनिवेशीमा भएको दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते

धादिङ,कात्तिक १७ । धुनिबेसी नगरपालिका १ ककरेस्थित सडकमा बा ४ ख ५८४८ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने

कोभिडबाट ५० लाख बढीको मृत्यु

एएफपी,कात्तिक १७ । कोभिड १९ को महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण

न्यायालय विवादमा कांग्रेस विभाजित

काठमाडौं,कात्तिक १७ । सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष न्यायालयमा देखिएको विवादको

नेपाल–भारत सम्बन्ध थप कसिलो बनाउने सहमति

काठमाडौं,कात्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता भएको छ। संयुक्तराष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत मंगलबार ग्लास्गोमा

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

जाजरकोट, कार्तिक १७ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेको छ। सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला