
काठमाडौँ,साउन २८ । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधवार पत्रकार सम्मेलन गर्दै

२१ गुणा बढीको शेयर खरीद माग काठमाडौं,साउन २७ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी

नुवाकोट,साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले वुधवार २२औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला कार्य समिति नुवाकोटले विदुर

गुल्मी,साउन २७ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । जिल्लाको दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ

काठमाडौं,साउन २७ । अब विद्यार्थीलाई पनि कोरोना खोप दिइने भएको छ। त्रिभूवन विश्व विद्यालयका परीक्षार्थीले विद्यार्थीले खोप पाउने भएका हुन । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका अनुसार

अर्घाखाँची,साउन २७ । अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अर्घाखाँची अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु

काठमाडौं,साउन २७। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय ८१ जना संक्रमित थपिएका छन् । आज १ हजार ८ जना ८५ संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

ओखलढुंगा, साउन २७ । जिल्लामा मोटरसाइकल भीरबाट खसेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ७ विगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो । विगुटारबाट रामपुर जाँदै गरेको लु६५प

बुटवल,साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तत पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएका हुन । एमाले प्रमुख