
काठमाडौं, साउन १९। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको

काठमाडौं, साउन १९। यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन्

काठमाडौं,साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अगष्ट महीना भर सातामा कुल ६७ ओटा उडान गर्ने गरी अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले

उत्पादनमा आत्मनिर्भर, तर कम छैनन् चुनौती वीरगञ्ज,साउन १९ । नेपाल कुखुरा तथा पशुदानामा आत्मनिर्भर बन्दै गएको छ । करीब २ दशकको अवधिमा नेपाल दाना उत्पादनमा आत्मनिर्भर बनेको उद्यमीहरूले बताएका छन्

काठमाडौं,साउन १९ । समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्न अर्थमन्त्री जनार्दन शर्माले अर्थसचिव मधुकुमार मरासिनीलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्मा सरुवा भएका सचिवको बिदाइ र हालै मन्त्रालयमा आएका अर्थसचिवलाई सोमवार स्वागत

अब हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण काठमाडौं,साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई

काठमाडौं,साउन १९ । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको

काठमाडौं,साउन १९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी

नुवाकोट,साउन १८ । जिल्लाको विदुर नगरपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले तोडफोड गरेका छन। नेपाली कांग्रेस बिदुर वडा नं १३ को इकाई समितीले आयोजना गरेको भष्ट्र्चार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रममा अन्तर्गत बिदुर