विशेष समाचार

फास्ट ट्र्याकमा निरन्तर ढिलासुस्ती : सुरुङमार्ग र पुलको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन

काठमाडौं,चैत २० । काठमाडौं–तराई दु्रतमार्ग आयोजनामा निरन्तर ढिलासुस्ती हुँदै आएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनेदेखि दु्रतमार्गको मुख्य र जटिल मानिएको सुरुङमार्ग र विशेष पुल निर्माणको ठेक्का प्रक्रियामा विलम्ब

केपी ओलीलाई नै हटाएर एमालेको केन्द्रीय समिति बनाउने माधव नेपालको घोषणा

काठमाण्डौं,चैत १९। नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्। बिहीबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

गोल्डकपको दोश्रो दिनको खेलमा विदुर, सुर्यगढी र बेलकोटगढी विजयी

नुवाकोट,चैत १९ । शिवपुरी गाउँपालिकामा भैरहेको अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाले जीत हासिल गरेका छन् । पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–०

नेपालमा थप १५२ जनामा कोरोना पुष्टि,१ जनाको मृत्यु

काठमाडौ,चैत १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससंगै हालसम्म नेपालमा २ लाख ७७ हजार ४६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको

मकवानपुरमा शालनालसहितको नवजात शिशुको शव फेला

मकवानपुर,चैत १९ । जिल्लामा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार

नुवाकोट ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि महानगरले ६ करोड दिने

काठमाडौँ, चैत १९ । नुवाकोट ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि काठमाडौँ महानगरले छ करोड रुपैयाँ दिने भएको छ । काठमाडौ महानगर र प्रभावित बीच छलफलका क्रममा बुधबार उक्त निर्णय भएको

तोलाको ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौ,चैत १९ । बिहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बर्दियामा गैँडा गणना सुरु

बर्दिया,चैत १९ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बुधवार एक कार्यक्रमका बीच गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

काठमाडौं, चैत १९ । नेपाल टेलिकम रााष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार