विशेष समाचार

महामारीको एक वर्ष: साना तथा मझौला व्यवसायी बढी मारमा

काठमाडौं,चैत १२ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन्

वीरगञ्ज भन्सार नाका : निर्यात व्यापारमा प्रशोधित तेलको वर्चस्व

वीरगञ्ज,चैत १२ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा मुख्य नाका वीरगञ्जबाट निर्यात व्यापारमा प्रशोधित तेलको वर्चस्व रहेको छ । यो नाकाबाट भटमास र सूर्यमुखी प्रशोधित तेल उल्लेख्य परिमाणमा निकासी

रू. १ को ३० करोड थान सिक्का खरीद गरिँदै

काठमाडौं,चैत १२। नेपाल राष्ट्र बैंकले रू. १ को ३० करोड थान सिक्का खरीद गर्ने भएको छ । केन्द्रीय बैंकले गरेको बोलपत्रमा न्यूनतम बोल गर्ने पोल्याण्डको मेन्निका पोलस्का वार्स नामक कम्पनीसँग

सञ्चालनमा आए पनि पठाओ र ट्याक्सी व्यवसायीबीच द्वन्द्व कायमै

काठमाडौं,चैत १२ । सोमवार काठमाडौं नयाँ बसपार्कमा केही ट्याक्सी व्यवसायीले पठाओका एक चालकमाथि कुटपिट गरे । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओ चालकमाथि आक्रमण गरेपछि सोमवार दिनभर ट्याक्सी व्यवसायी

फेरि बढ्यो कोरोना महामारी त्रास, निजीक्षेत्र चिन्तित

काठमाडौं,चैत १२ ।  एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना

धनसम्पत्ति भनेकै आफ्नो नाम लाग्छ जसको निम्ति लडिरहेको छु-नुवाकोटे टाइगर

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ समुन्द्रादेवी स्थायी घर भएका कमल लामा उर्फ ‘नुवाकोटे टाइगर’नेपाली रिङ रेस्लिङ खेलमा एक चर्चित नाम हो। सुरुमा मार्सल आर्टका चर्चित खेलाडीका रुपमा चिनिएका

कुम्भेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा टिकाराम लामा

नुवाकोट,चैत ११ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयका अध्यक्षमा टिकाराम लामा चयन भएका छन। बुधबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्षमा लामालाई

बितेको २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको

नुवाकोटमा प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता शुरु

नुवाकोट, चैत ११ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ शुरु भएको छ। आजदेखि बट्टार बजारमा रहेको कभर्ड हलमा सो प्रतियोगिता शुरु भएको हो ।