
काठमाडौँ,भदौ १७ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । समितिको मंगलबार बसेको बैठकले प्रतिवेदन पारित गरेको हो । प्रतिवेदनअनुसार निजामती कर्मचारीको अवकाश

काठमाडौँ,भदौ १७ । अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का

काठमाडौं,भदौ १७ । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ । पहिलो हुने निर्वाचित हुने

नुवाकोट,भदौ १७ । नुवाकोटको विदुर नगरपालिका–५ देबिघाटस्थित त्रिशुली नदीमा सोमबार साँझ हाम फालेर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । विदुर–८ खुर्सानी खोलाकी ५१ वर्षीया उमादेवी भट्टको शव

रसुवा,भदौ १७ । रसुवाको धुन्चेतर्फ मोटरसाइकलमा फर्कँदै गर्दा हराइरहेका दुई युवा मृत अवस्थामा फेला परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–६ का सुदीप घले र कालिका गाउँपालिका–१ का दावा दिन्डुप तमाङको शव

काठमाडौँ,भदौ १७ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि यसको असर नेपाली बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ५ हजार

गोरखा,भदौ १७ । गोरखाको भीमसेन थापा गाउँपालिकाको तान्द्राङ टारीफाँटमा मङ्गलबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सबैको परिचय खुलेको छ । प्रदेश–०१००६ ख ४१३९ नम्बरको बस दुर्घटना हुँदा आरुघाट

काठमाडौँ, भदौ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भारत र चीनबीच भएको ‘लिपुलेक समझदारी’ को विषय कूटनीतिक संवादमार्फत समाधान गरिने स्पष्ट पारेका छन् । भदौ १३ गतेको

गोरखा,भदौ १७ । काठमाडौँबाट आरुघाट–सोतीतर्फ आउँदै गरेको रात्रिबस गोरखाको भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा आज बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बसमा २२ जना सवार रहेका