
थियानजिन (चीन),भदौ १६- प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन ९एससिओ० को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री

कर्णाली,भदौ १६। कर्णाली राजमार्ग अन्तर्गत गगने खोला खण्ड तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै अलपत्र परेका छन् । सडक अबरुद्ध भएपछि करोडौँ

नुवाकोट,भदौ १६। सरकारले गरेका सहमति बमोजिम शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नुवाकोटका शिक्षकहरूले चरणबद्ध आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा आइतबार शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई

काठमाडौं,भदौ १६ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज सोमबार थप महँगिएको हो । शुक्रबार २ लाख

नुवाकोट,भदौ १६ । गए रातिको भीषण वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–३ सरमथलीस्थित विद्यालय पहिरोको चपेटामा परेको छ । पहिरोका कारण विद्यालयको भवन, जग्गा–जमिनसँगै स्थानीय घरपरिवार उच्च जोखिममा परेको जनाइएको छ ।

काठमाडौँ,भदौ १६ । आर्थिक अवस्था कमजोर भएका नेपालीलाई प्रलोभनमा पारी भारतमा लगेर अवैध रूपमा मिर्गौला झिक्ने मानव तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले

थियानजिन (चीन),भदौ १६। शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

काठमाडौं,भदौ १६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ

थियानजिन (चीन),भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित