विशेष समाचार

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

नेपाल–भियतनामबीच हवाई सेवा, व्यापार र लगानीलगायतमा सहकार्य गर्ने सहमति

काठमाडौँ, भदौ ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबिच हवाई सेवा, लगानी, सूचना प्रविधि, पर्यटन प्रवर्द्धन, व्यापार सम्झौता तथा कूटनीतिक सम्बन्ध सुदृढीकरणलगायतका विषयमा

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि चिकित्सक टोली परिचालन हुने

काठमाडौँ, भदौ ९ । पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण र प्रभावितहरूको उपचारका लागि सरकारले चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा

जनकपुरधाम,भदौ ९ । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेपछि सहित परिवार लाभान्वित भएका छन् ।   प्रतिष्ठानले हालसम्म मधेश आन्दोलन तथा माओवादीको विद्रोहका क्रममा

संविधान घोषणाको दशक विशेष दिवसको रूपमा मनाइने

काठमाडौं,भदौ ८ । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल

विदुर नगरपालिकाबाट अशक्त नागरिकलाई सहयोग : कर्णबहादुर तामाङलाई ह्वीलचेयर प्रदान

विदुर, भदौ ८ । शारीरिक रुपमा पूर्ण अशक्त भएर हिँडडुल गर्न गाह्रो भएका नागरिकलाई जीवनयापन सहज बनाउन विदुर नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको छ। यसै क्रममा विदुर–१३ निवासी कर्णबहादुर तामाङलाई

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

विदुर, भदौ ८ । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय विदुर–१ त्रिशूलीले नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेका

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परिवारले गते परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौं, भदौ ८ । हमास समूहको नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशीको परिवारले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन्। विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले

वीरगन्जमा हैजा समुदायस्तरमै फैलियो, बिरामी १ सय ५० नाघे

वीरगन्ज, भदौ ८ । वीरगन्जमा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ तराई अस्पतालमा झाडापखाला लागेर भर्ना भएका तीन बिरामीमा हैजा देखिएपछि सङ्क्रमण तीव्र रूपमा बढेको हो । वीरगन्ज